त्रिविले गर्यो नतिजा प्रकाशित(यसरी हेर्नुहोस्)

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखाले नतिजा प्रकाशित गरेको हो । त्रिविले सूचना प्रविधितर्फ चार वर्षे स्नातक तह तेस्रो सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

Advertisement 1

परीक्षा २०७९ साल पुस/माघमा सञ्चालन भएको थियो । त्रिविका अनुसार यहीँ बैशाख ५ गते प्रकाशित नतिजा मन नपरेका परीक्षार्थीहरुले नतिजा प्रकाशित भएको मितिले २० दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

 

प्रकाशित :२०८० बैशाख १०, आईतवार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry