वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

सोमबार राति करिब साढे १० बजे वडा सदस्यका उम्मेदवार हरिराम साउँदमाथि खुकुरी प्रहार भएको छ ।

Advertisement 1

बैतडीको डिलासैनी गाउँपालिका वडा नं ५ का ६० वर्षीय साउँदमाथि खुकुरी प्रहार भएको प्रहरीले बताएका हुन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनीमाथि अजित साउँदको समूहले आक्रमण गरेको आरोप छ । तर उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले बताए । ‘स्थानीय अजित साउँदको समूहले आक्रमण गरेको बुझिएको छ, उनीहरूको खोजी भइरहेको छ ’ उनले भने ।

Advertisement 2

 

प्रकाशित :२०७९ बैशाख २०, मंगलवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry