कोरिया र थाइल्याण्डमा छात्रवृत्तिमा अध्ययन/ तालिमको अवसर (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययन तथा तालिममा जान चाहने निजामती कर्मचारीहरुबाट आवेदन माग गरेको छ ।

Advertisement 1

छात्रवृत्ति समितिको बैठक अनुसार कोरियामा ४८ जनाका लागि छात्रवृत्तिमा वैदेशिक अध्ययन वा तालिमको अवसर छ । सो तालिमका लागि अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक समन्वय महाशाखा र थाइल्याण्डका लागि परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व एसिया तथा प्रशान्त महाशाखामा आवेदन पेश गर्न भनिएको छ ।

आवेदनमा सेवा,समूह र श्रेणीभित्र समावेशी,महिला,आदिवासी,जनजाती,मधेसी,जनजाती,पिछडिएको क्षेत्र तथा हालसम्म अवसर नपाएका र दुर्गममा लामो समयदेखि काम गरिरहेका कर्मचारीलाई प्रथामिकता दिइ मनोनयन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

suchana
प्रकाशित :२०७९ चैत्र १७, शुक्रबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry