निजामती कर्मचारीहरुलाई वैदेशिक अध्ययन/तालिमको अवसर (सूचनासहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक तालिम तथा अध्ययनका लागि दरखास्त आह्वान गरेको छ ।
छात्रवृत्ति समितिको ३५९ बैंठकले विभिन्न मित्रराष्ट्रबाट नेपाल सरकारका निजामती कर्मचारीहरुलाई प्रदान गरिने तालिमका लागि दरखास्त आह्वान गरेको हो ।

Advertisement 1

मन्त्रालयले मन्त्रालय,अन्तर्गत र स्थानीय तहमा (स्थानीय तहको हकमा मन्त्रालयले सञ्चालन गर्ने सेवा समूहको हुनुपर्ने) कर्मचारीबाट दरखास्त मागिएको हो ।सूचना अनुसार अष्ट्रेलियन अवार्ड २०२४ का लागि आगामी चैत्र १ गतेसम्म र मास्र्टस प्रोग्रामका लागि ५ फागुनभित्रै आवेदन पठाइसक्नुपर्नेछ ।

Notices-20230215103724702
प्रकाशित :२०७९ फाल्गुन ३, बुधबार १९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry