लोकसेवाद्धारा विभिन्न सेवा समूहको नतिजा सार्वजनिक

लोक सेवा आयोगले विभिन्न सेवा समूहरुको आज नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले स्वस्थ्य सर्जरी एघारौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

त्यस्तै आयोगले स्वास्थ्य, मेडिसिन, जनरल मेडिसिन एघारौं तहको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 2

त्यस्तै आयोगले सुपरभाईजर एघारौ तहको नतिजा सार्वजनिक गरेको छ ।

त्यस्तै आयोगले सहायक कम्प्युटर अपरेटर पदको नतिजा सार्वननिक गरेको छ ।

Advertisement 3

 

प्रकाशित :२०७९ माघ ११, बुधबार ०८:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry