लोकसेवाले खुलायो २५० जनाको लगि विभिन्न पदमा रोजगारको अवसर

लोक सेवा आयोगले विभिन्न तहका लागि रोजगारको अवसर प्रदान गरेको छ । लोक सेवा आयोग कर्णली प्रदेशले कर्णाली प्रदेश सरकार अन्तर्गत रिक्त रहेका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्ने भएको हो । अप्रावधिक तर्फ ७० जना माग गरेको छ भने प्राविधिक तर्फ १ सय ८० जनाको माग गरेको छ ।

Advertisement 1

तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेका उम्मेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणाली https://ppsconline.karnali.gov.np बाट अनलाइन दरखास्त दिनुपर्नेछ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/E0-A4-9A-E0-A5-8C-E0-A4-A5-455420421.pdf” title=”–E0-A4-9A-E0-A5-8C-E0-A4-A5-455420421″]

प्रकाशित :२०७९ पुष २६, मंगलवार १५:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम