सचिव बढुवाका लागि तीन सह सचिवको नाम सिफारिस

रिक्त रहेको एक सचिव पदका लागि सह सचिवत्रय सुमनराज अर्याल,मुकुन्द पौडेल र दामोदर रेग्मी सिफारिस भएका छन् । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय सुमनराज अर्याल, मुकुन्द पौड्याल र दामोदर रेग्मीको नाम सिफारिस गरेको हो ।
Advertisement 1
अब बस्ने बैठकबाट सचिव बढुवा निर्णय हुनेछ ।
									
										प्रकाशित  :२०७७ माघ १८, आईतवार ०९:४४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                