सर्वाेच्च फर्कदै प्रधानन्यायधीश राणा

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा सर्वाेच्च अदालत फर्कन लागेका छन् ।
चोलेन्द्रमाथि लगाइएको महाअभियोग पास नभएको अवस्थामा सँसदले निलम्बन फुकुवाको पत्र दिएसङ्गै राणा सर्वोच्च प्रवेश गर्न गर्न लागेका हुन ।

Advertisement 1

May be an image of text that says "दरता 싶고 ગா 200510F 월하니야 नम्वा 2008 Q0 6o दर्ती मिति: २०७९/० श्रीमान महासचिवज्यू संघीय संसद सचिवालय, सिंहदरबार, काठमाण्डों। विषय: महाअभियोग निष्प्रभावी भएको जानकारी प्रस्तुत बिषयको सम्बन्धमा संविधानको धारा ૧0૧( प्रतिनिधि सभामा पेश भएको संविधानको धारा वाक्यांश बमोजिम निष्प्रभावी भएको हुदाँ प्रधानन्यायाधीशको नियमित कार्य गर्नको लागि सम्बन्धित निकायहरुलाइ जानकारी गराइदिनु हुन सादर अनुरोध चोलेन्द्र ಶූ"

संसद सचिवालयका अनुसार चोलेन्द्र शमशेर राणाले हिजोमात्र संघीय संसदका महासचिवलाई सम्बोधन गर्दै महाअभियोग निष्प्रभावी भएको जानकारी माग गरेका थिए ।
राणाको माग अनुसार नै संसद् सचिवालयका महासचिव भरतराज गौतमले चोलेन्द्रमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै पत्र थमाएका थिए ।
सर्वाेच्च प्रशासनले चोलेन्द्रमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आफूहरुले नपाएको जिकिर गरिरहेको भए पनि संघीय संसद सचिवालयले यो पत्र आजै बिहानै सर्वाेच्च अदालतमा समेत पठाइसकेको जनाएको छ ।

Advertisement 2

No description available.

मंसिर २८ गते प्रधानन्यायाधीश जबराको अवकाश हुँदैछ । केही दिन मात्र बाँकी रहँदा सचिवालयले राणाको निलम्बन फुक्का गरेको हो ।

प्रकाशित :२०७९ मंसिर २१, बुधबार १३:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry