निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययन/ तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान चाहने वा तालिममा सहभागि हुन चाहने कर्मचारीहरुबाट दरखास्त माग गरेको छ ।

Advertisement 1

गत १८ कार्तिकमा बसेको छात्रवृत्ति समितिको बैठकले अमेरिका र जापान सरकारद्धारा नेपाल सरकारका कर्मचारीहरुलाई तालिम वा छात्रवृत्ति कार्यक्रममा सहभागी गराउन लागेको हुँदा योग्यता पुगेका इच्छुक कर्मचारीहरुलाई ६ मंसिर २०७९भित्र आवेदन पेश गर्न आह्वान गरिएको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/11/notice.pdf”]

Advertisement 2

 

प्रकाशित :२०७९ कार्तिक २१, सोमबार १४:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम