एकै पटक ४२ खरिदार नासुमा बढुवा सिफारिस (नामावलीसहित)

एकै पटक ४२ जना खरिदार तहका कर्मचारी नायब सुब्बा (राप अन प्रथम श्रेणी)मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको वैशाख १२ मा बसेको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फबाट १४,नेपाल प्रशासन सेवा,लेखा समूहका १ गरी १५ जना कर्मचारी कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।

Advertisement 1


यस्तै हिजैको बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १५ जना खरिदारलाई जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा नायब सुब्बा तहमा बढुवाका लागि सिफारिस गरेको छ ।

प्रकाशित :२०८० बैशाख १३, बुधबार ०९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry