पाचौं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)

प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेशले साहायक पाँचौ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत भदौं ११ र १२ गते लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

आयोगको नतिजा अनुसार,खुलातर्फ ६३,महिला २०,आदिबासी जनजाती १३,मधेसी ७ र दलित ३ जनाका लागि विज्ञापन आह्वान गरिएकोमा लिखित परीक्षामा सम्मिलित भएका १६६१ जनामध्येबाट अन्तर्वार्ताका लागि १३२ जना छानिएका छन ।

यस्तै आयोगले लेखापाल आलेप पाँचौ तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार,लिखित परीक्षामा सम्मिलित ५४२ जनामध्ये अन्तर्वार्ताका लागि ८२ जना छनौंट भएका छन् ।

Advertisement 2

प्रकाशित :२०७९ आश्विन २७, बिहीबार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry