यी हुन मानपदवी अलङ्कार र पदकबाट विभूषित हुने ९९८ जना

सरकारले ०७९ असोज ३ गते संविधान दिवसका अवसर पारेर ९९८ जनालाई मानपदवी अलङ्कार र पदकद्धारा विभूषित गर्ने भएको छ । जसमध्ये नेपाल रत्नबाट पूर्व प्रधानमन्त्री सुशील कोइराला,राष्ट्र गौरवबाट स्वर्गीय जीवराज आश्रित,खिलराज रेग्मी र सत्यमोहन जोशी,सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट डा जगमान गुरुङलाई विभूषित गरिन लागिएको छ ।
यस्तै प्रसिद्ध प्रवल जनसेवाश्री १४ जनालाई,सुकीर्तिमय राष्ट्रदीप् १७ जनालाई,१६५ जनालाई सुप्रवल जनसेवाश्रीबाट विभूषित गर्न लागिएको छ ।
यस्तै कीर्तिमय राष्ट्रद्धीप ६ जनालाई प्रवल जनसेवाश्री ३२१ जनालाई प्रदान गर्न लागिएको छ ।

Advertisement 1

https://epaper.gorkhapatraonline.com/pdf?file=/uploads/file/2022/9/other/2022-09-19-12-16-21-manpadavi.pdf

 

प्रकाशित :२०७९ आश्विन ३, सोमबार ०६:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry