विद्युत प्राधिकरणले माग्यो ५२२ कर्मचारी

नेपाल विद्युत प्राधिकरणले एकै पटक ठूला संख्यामा कर्मचारी माग गरेको छ । प्राधिकरणले तीनदेखि १० औं तहसम्मका लागि गरी एकै पटक ५२२ जना कर्मचारी माग गरेको छ ।
प्राधिकरणले  ७६ जना अधिकृत स्तर र बाँकी पाँच तह देखि तीन तहसम्म कर्मचारीको पदपूर्तिका लागि फारम खुल्ला गरेको छ ।

Advertisement 1

विज्ञापन अनुसार मिटर रिडरदेखि सह–निर्देशकसम्म माग भएको छ । खुला प्रतियोगिताबाट पदपूर्ति हुन लागेको यी विज्ञापनका लागि आगामी असोज २० सम्म दरखास्त दिन सकिनेछ।

Advertisement 2

 

 

प्रकाशित :२०७९ भाद्र ३१, शुक्रबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry