निजामती विद्येयकमा सहमति प्रदानदेखि नयाँ तलवमान निर्धारणसम्म : यी हुन अर्थका उल्लेख्य ५० काम

अर्थ मन्त्रालयले यो आर्थिक बर्षको पछिल्लो ४५ दिनमा गरेका उल्लेख्य ५० कामको विवरण सार्वजनिक गरेको छ । जसमध्ये मन्त्री,सचिव,सचिव र महाशाखा प्रमुख र सचिव र विभागीय प्रमुखहरुबीच भएको कार्यसम्पादन सम्झौता,संघीय निजामती सेवा विद्येयकको मस्यौंदामा सहमति प्रदान गर्नेदेखि निजामती कर्मचारीहरुको सामुदायिक दुर्घटना बीमा कार्यविधि उपर राय सहमतिदेखि यस आर्थिक बर्षका लागि राष्ट्रसेवकको तलवमान निर्धारण गरिएको लगायतका महत्त्वपूर्ण ५० काम सम्पन्न गरेको जनाएको छ । बजेट कार्यान्वयन गर्नदेखि मन्त्रालय अन्तरगतका विभिन्न काममा अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा मन्त्रालयले विशेष सक्रियता देखाएको हो ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/09/finance-ministery.pdf”]

 

प्रकाशित :२०७९ भदौ १६ गते, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]