कर्मचारीको क्षमता विस्तार गरिँदैछ : मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री निजामती कर्मचारीहरूलाई नयाँ वातावरण दिने काम भइरहेको बताएका छन् ।
Advertisement 1
राजेन्द्रप्रसाद श्रेष्ठले सरकारी सेवामा कार्यरत कर्मचारीहरूको बीचमा प्रतिभाको प्रतिस्पर्धा गर्नुले आगामी दिनमा अध्ययन र अनुसन्धानको पाटोलाई थप सुदृढ गर्ने विश्वास व्यक्त गरे ।
निजामती सेवाभित्र सेवाग्राहीहरूलाई कसरी राम्रो ढंगबाट सेवा दिने र त्यसका उपाय, तरिकाहरू के हुन् ? यो ट्यालेन्ट वारमा भाग लिइरहका साथीहरूले सेवाग्राहीलाई कसरी राम्रो दिने त्यो भन्न सक्छन् । कर्मचारीतन्त्रमा असल प्रशासन कसरी दिन सकिन्छ, प्रशासनलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने उपायहरू दिन सकिन्छ,’ मन्त्री श्रेष्ठले भने ।
प्रकाशित :२०७९ असार २२, बुधबार ०६:५८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%