१७ डीआईजीको पदस्थापन : कसलाई कहाँको जिम्मेवारी दिइयो ?

गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा सरुवा (पदस्थापन) गरेको छ । आइतबार भएको निर्णयानुसार नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ बढुवा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए।

Advertisement 1

उनका अनुसार बढुवाको पहिलो नम्बरमा बसन्तबहादुर कुँवरको प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्साल, दोस्रोमा रहेका टेकप्रसाद राईको प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल, तेस्रोमा रहेका अशोक सिंहको प्रहरी प्रधान कार्यालय विशेष व्युरो नक्सालमा सरुवा भएको छ।

padesthapana-digp-janapad-2079-03-19

 

प्रकाशित :२०७९ असार २०, सोमबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry