खरिदार देखि उपसचिव सम्म ४१ कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०७/१८ गते ४१ जना कर्मचारीको कामकाज तथा सरुवा गरेको छ।

Advertisement 1

६ जना उपसचिव, १३ जना शाखा शाखा अधिकृत, ५ कम्प्युटर अपरेटर, १२ नायब सुब्बा र ४ खरिदार १ सब इन्जिनियर गरी ४१ कर्मचारी रहेका छन् । जसमा ५ जना कर्मचारी कामकाज मा खटाईएको छ।
हेर्नुहोस् सुचीः

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/11/Notices-20251104200417812.pdf”]

प्रकाशित :२०८२ कार्तिक १९ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]