यी हुन शैक्षिक प्रोत्साहन वृत्ति पाउन सफल निजामतीका ६९९ सन्तती (नामावलीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्ततीलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलव्ध गराउने सम्बन्धमा योग्यताक्रम सहितको नतिजा सार्वजनिक गरेको छ । मन्त्रालयले गत वैशाख १६ मा आवेदन माग गरेकोमा ९११ जनाले आवेदन पेश गरेकोमध्ये स्वीकृत भएका ६९९ को नामावली सार्वजनिक गरेका हो ।
Notices-20220613083944142
प्रकाशित :२०७९ जेष्ठ ३०, सोमबार ०८:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%