काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान २ बजेर ३७ मिनेटमा भूकम्प गएको हो । थप विवरण आउन बाकी छ ।
Advertisement 1
रातिको समयमा करिब ४ सेकेन्डसम्म भूकम्पको कडा धक्का महसुस भएपछि निदाइरहेका मानिसहरू उठेर घरबाहिर निस्किएका छन्।
प्रकाशित :२०७९ जेष्ठ २८, शनिबार ०२:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%