दाङ–१ मा रास्वपाका देवराज पाठक फराकिलो मतले अगाडि

दाङ। दाङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठकले फराकिलो मतका साथ अग्रता लिएका छन्।
Advertisement 1
पछिल्लो मतपरिणाम अनुसार पाठकले २ हजार ३८१ मत ल्याएका छन्। पाठकलाई नेपाली कांग्रेसका योगेन्द्र चौधरीले ५७१ मत ल्याएर पछ्याइरहेका छन्।
नेकपा एमालेका रेवतीरमण शर्मा घिमिरेले ३४० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मेटमणि चौधरीले २३९ मत ल्याएका छन् ।
प्रकाशित :२०८२ फाल्गुन २२, शुक्रबार ०९:२९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













