सार्वजनिक पद धारण गर्नेहरुले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनु पर्ने

सार्वजनिक पद धारण गर्नेहरुले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनु पर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त कुरा जानकारी गराएका हुन् ।

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry