आगामी वर्ष प्रदेश र स्थानीयलाई कति बजेट?

आगामी आर्थिक वर्ष २०७९/ ८० मा स्थानीय र प्रदेशमा ४ खर्ब ५० अर्ब रुपैयाँ बराबर वित्तीय हस्तान्तरण हुने भएको छ ।

Advertisement 1

वित्तीय समानीकरण अनुदान

प्रदेश : ६१ अर्ब ४३

Advertisement 2

स्थानीय तह : १ खर्ब २३ करोड

ससर्त अनुदान

Advertisement 3

प्रदेश : ५७ अर्ब १ ७ करोड

स्थानीय तह : १ खर्ब ८३ करोड

समपुरक अनुदान

प्रदेश : ६ अर्ब ३० करोड

स्थानीय तह : ७ अर्ब २७ करोड

विशेष अनुदान

प्रदेश : ४ अर्ब ५६ करोड

स्थानीय तह : ९ अर्ब १४

राजस्व बाँडफाँट

१६३ अर्ब ३ करोड

प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry