कुन शीर्षकमा कति बजेट ?

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट संसदमा पेश गर्दै छन् । उनले कृषि मन्त्रालयलाई ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको जनाएका छन् । यस्तै रसायनिक मलको व्यवस्थापनका लागि १५ अर्ब बजेट विनियोजन गरेको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि आगामी आर्थिक वर्षको लागि ५ अर्ब ९० करोड विनियोजन गरेको बताएका छन् ।
Advertisement 1
हवाई पूर्वाधार विकासका लागि १२ अर्ब २४ करोड रुपैंयाँ विनियोजन
उद्योग वाणिज्य मन्त्रालयलाई १० अर्ब ४८ करोड बजेट विनियोजन
Advertisement 2
पर्यटन उद्योगका लागि ९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
श्रम मन्त्रालयका लागि ९ अर्ब १३ करोड
Advertisement 3
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७ अर्ब ५ करोड
प्रकाशित :२०७९ जेष्ठ १५, आईतवार १६:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%