स्थानीय तहका कर्मचारीहरुलाई तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई तालिमका लागि आवेदन माग गरेको छ । जसअनुसार,थाइल्याण्ड सरकारले दिन लागेको अनलाइन तालिमका आवेदन माग गरिएको हो । जस्को सिट संख्या भने तोकिएको छैन । मन्त्रालयले कर्मचारीहरुलाई आगामी २५ जेठभित्र आवेदन दिन आह्वान गरेको छ ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/05/training.pdf”]

प्रकाशित :२०७९ जेष्ठ १४, शनिबार ०६:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम