शिक्षक-कर्मचारीको तलब बढाउने तयारी

Advertisement 1
आगामी बजेटमादिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएको छ ।दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा तलब भत्ता पुनरावलोकन समितिको बैठक बसेको हो ।
महङ्गीको अनुपातमा निजामती कर्मचारी, शिक्षक, सेना र प्रहरीको तलब हल्का बढाउन भन्दै हिजो मुख्य सचिवको कार्यकक्षमा बैठक बसेको छ ।जेठ १५ गते संसदमा अर्थमन्त्रीले वाचन गर्ने आगामी आर्थिक वर्षको बजेट भाषणमा कर्मचारीको तलब बढाउने भन्दै बैठक डाकिएको हो ।
Advertisement 2
दिउँसो ४ बजेदेखि झण्डै आधा घण्टा बसेको बैठकमा तलब बढाउन आवश्यक रहेको निश्कर्ष निकालिएक बुझिएको छ ।
प्रकाशित :२०७९ जेष्ठ ७, शनिबार १०:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%