काङ्ग्रेस सरकारको उपलब्धि सार्वजनिक सवारी साधनको भाडामा वृद्धि

बुधबार अर्थात् भोलि जेठ ४ गतेदेखि लागू हुनेगरी सरकारले सार्वजनिक सवारीको भाडा फेरी बढाएको छ।

Advertisement 1

सरकारले न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्मले भाडा वृद्धि गरेर जनतालाइ ढाडस दिएकाे हो । यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहक तर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो।

भाडा वृद्धिको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ ।

प्रकाशित :२०७९ जेष्ठ ३, मंगलवार १८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry