लोकसेवा आयोगको संशोधित सूचना

लोकसेवा आयोगले सिफारिस संशोधन सम्बन्धी सूचना प्रकाशन गरेको छ । आयोगले एक जना उम्मेद्धारको शैक्षिक योग्यता नपुगेको देखिएको भन्दै अस्तिको बैठकबाट सुशील लम्सालको सिफारिस संशोधन गरेको जनाएको हो ।
आयोगले नेपाल लेखापरिक्षण सेवामा नायब सुब्बा वा सो सरहका पदका लागि सिफारिस भएका सुशील लम्सालको शैक्षिक योग्यता अपूग भएको भन्दै उनको सिफारिस संशोधन गरेको जनाएको छ ।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/loksewa.pdf”]
प्रकाशित :२०७९ बैशाख ५ गते, सोमबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








