अधिकृतहरुलाई ३० दिने सेवाकालिन तालिमको अवसर
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० दिने सेवाकालिन तालिममा सहभागी हुन इच्छुक अधिकृतहरुका लाविग दरखास्त आव्हान गरेको छ ।
मन्त्रालयले एक सूचना प्रकाशन गर्दै राजपत्राङ्कित तृतीय श्रेणीका लागि सञ्चालन हुने ३० दिने प्रोफेसनल कोर्स अन म्यानेजमेन्ट–पीसीएमडी तालिमका लागि आव्हान गरेको हो ।
हालसम्म सेवाकालिन तालिममा नलिएका तथा तालिममा सहभागी हुन सक्नेछन् । मन्त्रालयद्धारा जारी सूचनामा हालसम्म सेवाकालीन तालिम नलिएका तथा तालिममा सहभागी हुन इच्छुक मन्त्रालय, अन्तर्गतका निकाय र स्थानीय तहमा कार्यरत निजामती कर्मचारीहरूले तालिममा सहभागी हुन सक्नेछन् ।
Advertisement 1
प्रशिक्षार्थीले पुस २२ गतेभित्र मन्त्रालयको जनशक्ति योजना तथा विकास शाखामा आई पुग्ने गरी पठाउन भनेको छ ।
प्रकाशित :२०७७ पुष १५, बुधबार १०:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%