नवराज र मोहनराजलाई दुवै हातमा लड्डु, दुई ठाउँबाट सहसचिव पदमा नाम निकाले

दुवै हातमा लड्डु भने जस्तै भएको छ नवराज पुडासैनी र मोहनराज काफ्लेलाई ।
Advertisement 1
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले लिखित परीक्षामा उनीहरु दुवै जनाले दुई ठाउँमा नाम निकालेका छन् । वन, जनरल फरेष्ट्री समूहको सहसचिव पद र वन, स्वायल एण्ड वाटर कन्जरभेसन समूहको सहसचिव पदमा उनीहरु दुवै जनाको नाम निस्केको छ ।
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/821_17169_जनरल_फरेष्ट्री-1.pdf” title=”821_17169_जनरल_फरेष्ट्री”]
Advertisement 2
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/04/822_17170_स्वायल-1.pdf” title=”822_17170_स्वायल”]
प्रकाशित :२०७८ चैत २३ गते, बुधबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








