स्माटच्वाईस टेक्नोलोजिज र एनआइसी एसिया बैंकबीच कारोबार सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज र एनआईसी एसियाबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सन्चालनको लागि सम्झौता सम्पन्न भएको छ । काठमाडौंमा मङ्लबार आयोजित विशेष कार्यक्रमकावीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एन आइ सी एसिया बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृतसन्तोष राठीले क्यूआर सेवा सञ्चालन सम्बन्धी उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
Advertisement 1
यस सम्झौता पश्चात बिभिन्न व्यापार—व्यवसाय गर्दै आएका व्यवसायीले एसिया बैंक मार्फत स्मार्ट क्यूआरको सुविधा लिन पाउने छन् । इ।एम।भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फछ्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहेको कम्पनीको भनाइ छ ।
प्रकाशित :२०७८ चैत्र १६, बुधबार ११:१५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%