गरिमा विकास बैंकले किन्यो के.सी.एल. अस्ट्यूट क्यापिटल

गरिमा विकास बैंकको ५१.२० प्रतिशत शेयर स्वामित्व रहने गरी के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड औपचारिकरुपमा मर्ज गरिमा क्यापिटलमा मर्ज भएको छ । यससँगै अब सो कम्पनी गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको हो ।
Advertisement 1
अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटलले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुने बैंकले जनाएको छ ।
गत असार ४ गते नै के.सी.एल. अस्ट्यूट क्यापिटल बैंकले के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी/स्वामित्व खरिद गर्ने सम्बन्धी भएको थियो ।
प्रकाशित :२०७८ चैत्र १५, मंगलवार १६:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%