दुई जिल्लाको सिडिओ परिवर्तन
गृह मन्त्रालयले दुई जिल्लाको प्रमुख जिला अधिकारीहरु हेरफेर गरेको छ । गृहले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको हो । दोलखामा भोजराज खतिवडालाई खटाएको छ भने पर्वतमा कार्यरत देवी पाण्डे खत्रीलाई मन्त्रालयमा तानेर नारायण सापकोटालाई खटाएको गृह मन्त्रालयले जनाएको छ । पर्वतबाट गृहमा तानिएकी देवी पाण्डे खत्रीलाई विपत प्राधिकरणमा जिम्मेवारी दिएर पठाइएको छ ।
प्रकाशित :२०७८ चैत्र ९, बुधबार १२:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%