न्याय सेवाका १८५ कर्मचारीको सरुवा,१४० जनाको बढुवा (सूचीसहित)

न्याय सेवा आयोगले एकै पटक ठूलो संख्यामा कर्मचारीहरुको सरुवा गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीको अध्यक्षतामा बसेको बैठकले एकै पटक १८५ कर्मचारीहरुको सरुवा गरेको हो ।

Advertisement 1

जसअनुसार न्याय सेवाका ११ जना सहसचिव, ४० उपसचिव र १३४ जना अधिकृत गरी १८५ कर्मचारीको सरुवा गरेको हो । यस्तै न्याय सेवाको आज बसेको बैठकले कानून, न्याय र सरकारी वकिल समूहका १४० जना कर्मचारीको बढुवा गरेको छ । कानून समूहका ५ जना सहसचिव, सरकारी वकिल समूहका ६ सहसचिव, कानून समूहका ४० जना उपसचिव, न्याय समूहका ४९ अधिकृत, कानून समूहका १२ अधिकृत, सरकारी वकिल समूहका ७३ जना अधिकृतको सरुवा गरिएको सूची सार्वजनिक भएको छ ।

1647774560for-notice
प्रकाशित :२०७८ चैत्र ६, आईतवार १८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry