नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ ।
Advertisement 1
०७८÷११÷२८ गते यस संकायबाट लिइएको पुनः प्रवेश परीक्षाको नतिजा क्याम्पस÷कलेज कोड र सिम्बोल नं। अनुसार प्रकाशित गरिएको छ ।साथै २०७८ चैत्र ०६ गते आईतबार भित्र आफूले अध्ययन गर्न चाहेको क्याम्पस÷कलेजमा भर्ना हुन अनुरोध गरिएको छ ।
प्रकाशित :२०७८ चैत्र १, मंगलवार १०:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%