त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित
त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित भएको छ ।
Advertisement 1
त्रिभुवन विश्वविद्यालय परिक्षा नियन्त्रण कार्यालयले व्यवस्थापन संकाय तर्फको तीन बर्षे स्नातक तह दोश्रो बर्ष ( 3 years BBS 2nd year ) को नतिजा प्रकाशित गरेको हो ।
परीक्षाफल वेबसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ भने 3BBS (space) Roll Number टाईप गरी 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।
Advertisement 2
प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार ०९:२१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%