नतिजा प्रकाशित (सूचीसहित)

त्रिभुवन विश्वविद्यालयले आज नतिजा सार्वजनिक गरेको छ । त्रिवि, वन विज्ञान अध्ययन संस्थानले स्नातक तह (वन विज्ञान) प्रवेश परीक्षा सम्बन्धी नतिजा प्रकाशित गरेको हो ।
Advertisement 1
अध्ययन संस्थान अन्तर्गत आङ्गिक क्याम्पसहरु तथा सम्बन्धन प्राप्त कलेजको शैक्षिक सत्र २०७८।०८२ को लागि स्नातक तह (वन विज्ञान)मा अध्ययन गर्न मिति २०७८ ।११।२१ मा लिइएको प्रवेश परीक्षामा उत्तीर्ण परीक्षार्थीहरूको योग्यताक्रमानुसारको सूची प्रकाशन गरिएको छ ।

प्रकाशित :२०७८ फाल्गुन २४, मंगलवार ०९:२५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












