४ बर्षे स्नातक तेस्रो वर्षको परीक्षा आवेदन फारम खुल्ला

त्रिविले ४ बर्षे स्नातक तेस्रो वर्षको नियमित तथा आंशिक परीक्षाको परीक्षा आवेदन फारम खुल्ला गरेको छ ।

Advertisement 1

४ बर्षे स्नातक तह तेस्रो बर्षको व्यवस्थापन,शिक्षा शास्त्र संकाय र बिज्ञान तथा प्रविध अध्ययन संस्थान अन्तर्गत वि•वि•एस, वि.एड र वि.एस्सीका नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुले आ–आफ्नो क्याम्पसमा मिति २०७८ साल माघ २५ गते देखि फागुन २४ गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परिक्षा आवेदन फारम भरी बुझाउन सूचनामार्फत जानकारी दिएको छ ।

प्रकाशित :२०७८ माघ २९, शनिबार २१:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry