रसुवामा शीत भण्डार निर्माण

रसुवाको कालिका गाउँपालिका-२ मा ३०० मेट्रिक टन क्षमताको शीत भण्डारन गृहको  काम सम्पन्न भएको छ । जिल्लाका कृषकहरुले उत्पादन गरेका फलफूल तथा तरकारी अब भण्डारन गर्न सक्ने साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिष्णु पौडेलले बताए ।

Advertisement 1

एक वर्षअघि नै निमार्ण सम्पन्न गरिसक्नु पर्ने भए पनि कोरोना महामारीका कारण सामान तथा कामदार बाहिरबाट ल्याउन नसक्दा निर्माण एक वर्षपछि धकेलिएको निर्माणको जिम्मा पाएको ईजी इन्फ्रा प्रालिले जनाएको छ ।

 

प्रकाशित :२०७८ फाल्गुन २३, सोमबार १३:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry