कर्मचारीको वृत्ति विकासमा मन्त्रालयले गर्यो अर्को परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा कार्यरत कर्मचारीहरुको वृत्ति विकासका सम्बन्धमा परिपत्र गरेको छ ।

Advertisement 1

मन्त्रालयले साविक स्थानीय निकायमा नियुक्तिभई सेवारत कर्मचारीहरुका लागि इङ्कित गर्दै परिपत्र गरेको हो । पत्रानुसार स्थानीय तहहरुले मनोमानी रुपमा कुनै निर्णय नगर्न भनिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ फाल्गुन २०, शुक्रबार २१:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry