लोकसेवा आयोगले विभिन्न ४० पदका उम्मेवादहरुलाई बढुवाका लागि सिफारिस गर्‍यो

लोकसेवा आयोगले विभिन्न ४० पदका उम्मेवादहरुलाई बढुवा समितिको निर्णयानुसार बढुवाका लागि सिफारिस गरेको छ । लोक सेवा आयोगले नेपाल ईन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाईवे उपसमूह राजपत्रांकित तृतिय श्रेणी(प्रा.) ईन्जिनियर पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा मिति २०७८।११।०८ गते बसेको बढुवा समितिको निर्णयानुसार बढुवाका लागि सिफारिस गरेको हो ।

Advertisement 1

 

प्रकाशित :२०७८ फाल्गुन १०, मंगलवार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry