खरिदारको नतिजा सार्वजनिक, ४० जना छनोट

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले न्याय,प्रशासन, लेखा समूह खरिदार वा सो सरह राजपत्र अनंकित द्धितीय श्रेणीको नतिजा सार्वजनिक गरेको हो । माग पद संख्या २३ जनामा लिखित परीक्षामा संमिलित संख्या ७ सय १३ जनामा ४० जना छनोट भएका छन् ।

Advertisement 1

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/07/10602-6062.pdf”]

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

प्रकाशित :२०८० असार १७, आईतवार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम