विरेन्द्र अस्पताल छाउनीले माग्यो विभिन्न पदमा ६८ स्वास्थ्यकर्मी

विरेन्द्र अस्पताल छाउनीले विभिन्न पदका लागी ६८ जना स्वास्थ्यकर्मीको माग गरेको छ । मेडिकल अधिकृत ८ , (BN/BSC)  नर्स १० र स्टाफ नर्स ५० जना गरि आवेदन खुलाएको छ ।

Advertisement 1

विरेन्द्र अस्पताल छाउनीमा करारमा जनशक्ति छनोटको सुचना तल रहेको छ ।

प्रकाशित :२०७८ माघ १८, मंगलवार १३:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry