दाहाल हटे,भित्रिए सापकोटा

सरकारले राजस्व अनुसन्धान विभागको महानिर्देशकमा नारायण सापकोटालाई नियुक्त गरेको छ ।

Advertisement 1

यस अघिका महानिर्देशक मदन दाहाललाई तीन महिनामै त्यहाँबाट सरुवा गरेर श्रममा पठाइ राजश्व विभागको जिम्मेवारी सापकोटालाई दिइएको हो ।

 

Advertisement 2

यस अघि भन्सार विभागको पनि महानिर्देशक चलाइसकेका सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा गरी राजस्व अनुसन्धान विभागमा पठाइएको हो ।

सापकोटासँग भन्सार विभागकै उपमहानिर्देशक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख चलाइसकेको अनुभव छ ।

प्रकाशित :२०७९ माघ २२, आईतवार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry