​आजकै दिन लाग्‍नेछ मुद्दाको ठेगान

अदालतमा सकिएपछि दुई पक्षको बयान ।

Advertisement 1

आजकै दिन लाग्‍नेछ त्यो मुद्दाको ठेगान ।

भदौदेखि इजलासमा थन्किएका फाइल,

Advertisement 2

खुल्नेछन् आज सबै बोकेर पहिचान ।

नतिजाको प्रतिक्षामा लोलाएका आँखाहरू,

Advertisement 3

ब्यूँझिनेछन् एकएक गरी बिर्सेर थकान ।

न्यायाधीशले सुनाउँदा मुद्दाको फैसला,

खुल्नेछन् सबैका ओठ लिएर मुस्कान ।

सन्दर्भ : सर्वोच्च अदालतबाट लोक सेवा सम्बन्धी मुद्दाको आज टुंगो लाग्दै 

प्रकाशित :२०७८ माघ १०, सोमबार ०९:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry