लोकसेवाले तोक्यो उपसचिवको परीक्षा केन्द्र,कस्को, कहाँ ? (सूचनासहित)

लोकसेवा आयोगले वार्षिक कायितालिका अनुसार उपसचिव तहको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

Advertisement 1

आयोगले संयुक्त (न्याय, प्रशासन,लेखापरीक्षण र सांघीय सांसद) को परीक्षाकेन्द्र तोकेको हो ।

यस्तै आयोगले सर्वाेच्च अदालतको आदेशको कारण रोकिएको परराष्ट्र सेवातर्फको प्रथम र द्धितीय तहको परीक्षा कार्यक्रम भने पछि प्रकाशन गरिने सूचनामा जनाइएको छ ।

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/01/kendra.pdf”]

प्रकाशित :२०७९ पुष १७, आईतवार १९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम