शाखा अधिकृत १६१ जनाको नतिजा सार्वजनिक

लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

Advertisement 1

आयोगले शाखा अधिकृत वा सो सरहको न्याय, कानून र सरकारी वकीललको नतिजा सार्वजनिक गरेको हो । पुस २७ गते १६१ जनाको नाम प्रकाशन भएको छ ।

522_16688-16694_law
प्रकाशित :२०७८ पुष २८, बुधबार ०९:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry