नेप्सेको चाबी देउवा सरकारको हातमा
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लािग ५ जना छनोट भएका छन् । आवेदन दिएका ११ जनामध्ये समितिले सिफारिस गरेको हो ।
Advertisement 1
सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि तत्कालीन सीइओ चन्द्र साउँदले राजीनामा दिएपछि सीइअो पद खाली थियो ।
Advertisement 2
Advertisement 3
सीइओ छनोट तथा सिफारिस समितिले कृष्णबहादुर कार्की, डा. केशवप्रसाद श्रेष्ठ, प्रविन पन्दाक, रमेश घिमिरे र डा. रमेशकुमार भण्डारीलाई सिफारिस गरेको हो । अब यीनै ५ जनामध्ये एक जना नेप्सेको सीइओ हुनेछन् ।
प्रकाशित :२०७८ पुष २५, आईतवार १३:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%