नारायणी बैंकले ब्रान्च म्यानेजरदेखि विभिन्न पदमा माग्यो कर्मचारी

के तपाई बेरोजगारी हुनुहुन्छ ? यहि हुनुहुन्छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
Advertisement 1
रिक्त रहेका पद पूर्तिका लागि बैंकले दरखास्त आह्वान गरेको हो । कम्पनीले केही संख्यामा ब्रान्च म्यानेजर मागेको छ ।
प्रकाशित :२०७८ पुष २०, मंगलवार ०९:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%