त्रिविद्धारा परीक्षा तालिका र परीक्षा केन्द्र प्रकाशित

त्रिविले परीक्षा तालिका र परीक्षा केन्द्र प्रकाशित गरेको छ ।

Advertisement 1

व्यवस्थापन संकाय अन्तर्गत संचालन भइरहेको एम. फिल दोश्रो सत्रको नियमित परीक्षा २०२२ को परीक्षा तालिका प्रकाशित भएको हो ।

परीक्षा शुरु हुने सयम बिहान ११ बजे छ । त्यस्तै परीक्षा केन्द्र जन प्रशासन क्याम्पस, बल्खु काठमाडौमा रहेको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ पुष १९, सोमबार १०:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry