त्रिविद्धारा तीन वटा नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले एकै पटक विभिन्न विषयको परीक्षाफल सार्वजनिक गरेको छ ।

Advertisement 1

सेमेष्टर परीक्षा प्रणालीअन्तर्गत ग्रेडिङ सिस्टम अनुसार २०७८ साल भाद्र महिनामा संचालन भएको स्नातकोत्तर तह वातावरण विज्ञान विशेष दोस्रो वर्ष तेस्रो शत्र २०७५ समूहको नियमित तथा सोही सस्त्रको सो भन्दा अगाडिका समूहको आंशिक परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान परीक्षा संचालक समितिको निर्णय अनुसार प्रकाशित गरिएको छ ।

त्यस्तै त्रिविले स्नातकोत्तर तह माइक्रोबायोलोजी विषय दोस्रो वर्ष तेस्रो शत्र २०७५ समूहको पुनर्योगको नतिजा पनि प्रकाशित गरेको छ ।

Advertisement 2

   

 

प्रकाशित :२०७८ फाल्गुन १७, मंगलवार ०९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry